• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      १ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १२ घण्टा अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १२ घण्टा अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १२ घण्टा अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १६ घण्टा अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १६ घण्टा अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १६ घण्टा अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १६ घण्टा अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १६ घण्टा अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ३ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ३ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ३ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ४ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ४ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    “गरिबमाथि संकटकालीन लुट स्वीकार्य छैन” — स्वास्थ्यमन्त्री पौडेलको डेंगु परीक्षणमा शुल्क नियन्त्रणको चेतावनी

  • २०८२ श्रावण १, बिहिबार (१0 महिना अघि)
  • ६६६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट

  • काठमाडाैं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थाहरूले डेंगु परीक्षणको नाममा गरिब बिरामीलाई अनावश्यक शुल्क असुली गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो अभ्यासलाई संकटकालीन लुटको संज्ञा दिँदै कडा नियमनको चेतावनी दिएका छन्।

    स्वास्थ्य मन्त्रालयले सुरु गरेको “साउन डेंगु सचेतना महिना” कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने, “संकटकालमा गरिबमाथि लुटपाट गर्नु अमानवीय हो। हामी परीक्षण निःशुल्क बनाउने प्रयास गर्छौं, कम्तीमा शुल्कको मापदण्ड भने तोक्नेछौं।”

    उनले हाल निजी प्रयोगशालाहरूमा डेंगु परीक्षणका नाममा अत्यधिक शुल्क लिइएको गुनासो आएको बताए। त्यस्ता गतिविधिले महामारीको समयमा जनताको स्वास्थ्य भन्दा पनि व्यवसायिक लाभलाई प्राथमिकता दिएको स्पष्ट संकेत दिएको उनको भनाइ थियो।

    “एउटा बिरामी बिरामी हुँदा त्यसको असर पूरा परिवारमा पर्छ। यस्तो अवस्थामा नाफा खोज्ने होइन, सेवा दिने हो,” मन्त्री पौडेलले जोड दिए। उनले निजी क्षेत्रलाई पनि स्वास्थ्य संकटमा साथ दिन आह्वान गरे।

    मन्त्री पौडेलले सरकारबाट पर्याप्त तयारी नभएको कुरा स्वीकार गर्दै भने, “डेंगु अब केवल स्वास्थ्य संकट मात्र होइन, सामाजिक र आर्थिक संकट पनि हो। हामीले यसलाई बहुआयामिक संकटका रूपमा हेर्नु पर्छ।”

    यस वर्ष पनि डेंगु संक्रमणको दर बढिरहेको तथ्यांकले देखाउँछ। पहाडी र तराई दुबै क्षेत्रहरूमा यो रोग फैलिँदै गएको छ। सरकारी तथा निजी तहमा प्रभावकारी परीक्षण, नियन्त्रण र उपचार रणनीति अभाव देखिएको अवस्थामा मन्त्रीको चेतावनी विशेष सन्देशवाहक मानिएको छ।

    सरकारले निकट भविष्यमै डेंगु परीक्षणका लागि शुल्क मापदण्ड तोक्ने, अत्यधिक शुल्क लिने संस्थामाथि छानबिन गर्ने र सरकारी अस्पतालहरूमा निःशुल्क सेवा विस्तार गर्ने तयारी गरिरहेको मन्त्री पौडेलले स्पष्ट पारे।

    यसैबीच, स्वास्थ्य मन्त्रालयले ‘साउन डेंगु सचेतना महिना’ अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। गाउँदेखि शहरसम्म सरसफाइ, जनसहभागिता र सन्देश प्रवाहलाई प्राथमिकता दिइनेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑