• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

      १५ मिनेट अघि

      छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

      २0 मिनेट अघि

      सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

      १ दिन अघि

      फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

      १ दिन अघि

      सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

      १ दिन अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      २ दिन अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      २ दिन अघि

      लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

      २ दिन अघि

      माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

      २ दिन अघि

      माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य

      २ दिन अघि

      मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति

      २ दिन अघि

      Empower Journalism by using AI: CAN Federation and Partners Host Landmark Workshop in Kathmandu

      २ दिन अघि

      कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र आईडीपी सेवा

      २ दिन अघि

      गत आवमा निर्जीवन बीमा कम्पनीद्वारा साढे ५० अर्बको कारोबार, कसको कति ?

      २ दिन अघि

      राष्ट्रिय खिर दिवस: साउन १५ मा १ अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान

      २ दिन अघि
    आज: २०८३ श्रावण १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  संसद

    प्रतिनिधिसभा सभामुखले गरे हिउंदे अधिवेशन अबधिभर संसदमा गरिएका एक दर्जन क्रियाकलापको ब्रिफिङ, के के छन् त्यहां ?

  • फोमस भण्डारी
  • २०८१ बैशाख २, आईतबार (२ साल अघि)
  • १८०८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • बैशाख २, काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले हिउंदे अधिवेशन अबधिभर संसदमा गरिएका क्रियाकलापको ब्रिफिङ गरेका छन् ।

    आईतबार प्रतिनिधिसभा संसदमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा धारणा र निर्णयका बारे जानकारी गराउने  कार्यसूचि थियो । सोहि कार्यसूचि अन्तर्गत क्रम संख्या १ देखि ७ सम्म रहेका अन्य कार्यसूचि हटाउंदै सभामुख घिमिरेले  हिउंदे अधिवेशनमा हाल सम्म भएका क्रियाकलापको ब्रिफिङ गरेका छन्। प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ  २२ गते सोमबार बाट प्रारम्भ भएको थियो । यस अनुसार हाल सम्म सो बैठक ७० दिन सञ्चालन भएको सभामुख घिमिरेले बताएका थिए । सभामुखले ब्रिफिङ गरेका ति १२ उपलब्धिमुलक क्रियाकलापहरु यस प्रकार छन् ।
    १)  संसदिय कामकार्वाहीमा लागत समय ८१ घण्टा ५५ मिनेट विताएको ।
    २)  फागुन ६ गते र चैत्र ६ गते प्रधानमन्त्री संग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा २६ जना सांसदले  प्रधानमन्त्रीलाई सोधेको प्रश्नका जवाफ प्रधानमन्त्रीले दिएको ।
    ३)  सभाको पहिलो बैठकमा पेस भएको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संसोधन  अध्यादेश २०८० लाई मिति २०८० फागुन ६ गतेको सभाको बैठकले स्विकृत गरेको ।
    ४)  मिति २०८० फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री दाहालले बहुमतका साथ प्रतिनिधिसभाबाट  विश्वासको मत प्राप्त गरेका ।
    ५)  विमिस्टेक वडापत्र विमिस्टेक चार्टरलाई २०८० चैत्र २० का दिन बसेको प्रतिनिधि सभाको बैठकले  अनुमोदन गरेको र अन्तराष्टिय सौर्य गठबन्धन (आइएसए) को स्थापना सम्बन्धित सम्झौता  माथि समेत सामान्य छलफल भएको ।
    ६)  २०८० फागुन १४ गतेको बैठकमा पेस भएको आर्थिक वर्ष २०८० ८१ को विनियोजन विधेयककाबारे शिद्धान्त र प्राथमिकताका  आधारका सम्बन्धमा कर प्रस्ताव बाहेक २०८० चैत्र १, ५, ६ र ७ गते सभाको बैठकमा छलफल गरिएको ।
    ७)  पांचवटा सरकारी विधेयक दर्ता भएका र ति मध्ये कतिपय विचाराधिन अवस्थामा रहेका छन् भने कतिपयको सामान्य
    छलफल समाप्त गरिएको ।
    ८)  प्रतिनिधिसभाको चालु अधिवेशनमा सांसदले गरेका ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नहरु मध्ये ३२ वटा लिखित र २ वटा
    मौखिक प्रश्नहरुको उत्तर प्राप्त हुन आएको ।
    ९)  प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०८० पेस गरिएको ।
    १०)  प्रतिनिधिसभा सदस्यद्धय मन्जु शर्मा अन्सारी र संविधानसभा सदस्य केशव कुमार बुढाथोकिको निधन माथि सोकशभा पारित गरिएको ।
    ११)  सभाको आकास्मिक, शुन्य र विशेष समयमा सांसदहरुले आ- आफ्ना जिल्लाका विभिन्न घटना र समस्याहरुलाई सरकार एवं सम्वन्धित पक्षहरुको  ध्यानाकर्षण गराएको ।
    १२)  प्रतिनिधिसभा निएमावली २०७९ को नियम १५ को उपनियम २ लागु गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले २ पटक एवं खानेपानी मन्त्री महेन्द्र राय यादव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले १ पटक आकास्मिक शुन्य एवं विशेष समयमा उठेका प्रश्नहरुका जवाफ दिएका ।

    प्रतिक्रिया दिनुहोस


    संसद सम्बन्धि थप

    मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा

    मन्त्रिपरिषद बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ

    रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

    बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन प्रभु साहको माग

    समाचार

    धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑