• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १२, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

      १४ घण्टा अघि

      बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

      २१ घण्टा अघि

      कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

      २१ घण्टा अघि

      एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

      २१ घण्टा अघि

      Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

      २१ घण्टा अघि

      एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

      २१ घण्टा अघि

      दशैँ–तिहारमा सोफा हबको ‘झिलिली अफर’, १० जनालाई थाइल्यान्ड भ्रमणदेखि ५०% सम्म छुट

      २२ घण्टा अघि

      ८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

      २२ घण्टा अघि

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ३ दिन अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ३ दिन अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ३ दिन अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      ३ दिन अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      ३ दिन अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      ३ दिन अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      ३ दिन अघि
    आज: २०८३ आश्विन १२, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    चमतिमा डिम्र राइडर स्केट पार्कको शुभारम्भ

  • लाईभ नेपाल
  • २०८१ चैत्र २४, आईतबार (१ साल अघि)
  • १७६०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • काठमाडौं, २०७१ चैत २४ ।  काठमाडौं महानगरपालिका वडा नं  १५, चमतीमा “डिम्र राइडर स्केट पार्क” को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । यो स्केटिङ खेलको उद्घाटनलाई प्रवर्द्धन, शारीरिक,मानसिक स्वास्थ्य र सामाजिक तथा आर्थिक सम्भावनाहरूसँग जोडिएको ऐतिहासिक कदमका रूपमा समेत लिइएको छ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डङोलले स्केट पार्कको उद्घाटन गर्दै आफ्नै वडामा स्केट पार्क सन्चालन गरेकोमा खुशी व्यक्त गरे । साथै यस खेलले बालबालिका तथा युवाहरूको मनोवल बढ्ने र साहसी हुने त्यति मात्र नभएर यस खेलले बाालबालिकाको स्वास्थ्य समेत राम्रो हुने बताउँदै यो एक खेल मात्र नभएर खेलाडीले खेल खेल्दा देखाउने एक कला पनि हो उहाँले बताए । त्यस्तै स्केटिङमार्फत शिक्षा, स्वास्थ्य र अर्थतर्फको सार्थक यात्रा समेत हुने भएकोले यस खेलले समग्र विकासमा योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

    त्यस्तै  कार्यक्रमका सभापति विजय श्रेष्ठले स्केटिङको आधुनिकता, यो खेलको रूपमा रहेको महत्व र युवाहरूमाझ यसले ल्याउने ऊर्जाबारे प्रकाश पार्नुभयो। उहाँले स्केटिङले केवल शारीरिक विकास होइन, मानसिक सन्तुलन र अनुशासनमा समेत यसले सहयोग पुर्‍याउने बताउनुभयो।

    डिम्र राइडर स्केट पार्क विशाल पाण्डे र विजय श्रेष्ठको संयुक्त लगानी र प्रयासबाट सन्चालन गरिएको हो। दुबैको सपना स्केटिङ जस्तो सिर्जनात्मक खेललाई नेपाली युवामाझ लोकप्रिय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो। उनीहरूका अनुसार यस्तो संरचना खेल मात्र नभई शिक्षासँग समेत जोडिएको माध्यम बन्न सक्छ, जसले युवालाई जीवनका विविध पाटोहरूमा सक्षम बनाउँछ उहाहरुले बताउनु भयो ।

    त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनीले स्केटिङले खेलले युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा बृद्दि गर्ने बताउदै सन्चालक टिमलाई सफलताको शुभकामना दिनु भयो । त्यस्तै बरिष्ठ समाजसेवी गोविन्द भुसालले बालबालिकाको स्वास्थ्य र मनोरञ्जनमा यस्तो संरचना निकै उपयोगी हुने धारणा राख्दै खेल सबैको लागी महत्वपुर्ण भएको बताउनु भयो । त्यसै गरी गीता माता कलेजका प्रिन्सिपल मनोज श्रेष्ठले “शिक्षासँग खेलको समावेशीकरण” आजको आवश्यकता भएको र यो आफैमा एक महत्वपुर्ण खेल रहेको बताए । त्यस्तै केरिना कलेजका प्रिन्सिपल धर्मभक्त भुसालले काठमाडौं महानगरपालिकाको “बुक फ्री डे” जस्ता अभियानसँग यस्तो खेलगत गतिविधिले सकारात्मक प्रभाव पार्ने बताउदै आयोजकलाई शुभकामना दिए ।

    त्यस्तै कार्यक्रममा राप्रपाका नेता तथा समाजसेवी डा टंक पौडेलले शहरमा खुला ठाउँको अभावबीच यस्तो स्केट पार्क बालबालिकाका लागि सुरक्षित र रचनात्मक थलो हुने बताउनु भयो । त्यस्तै सुकिता शाहीले मोबाइलको लतबाट बालबालिकालाई अलग गरेर यस्ता गतिविधितर्फ मोड्नु सकारात्मक कदम भएको बताउदै यसको महत्व रहेको बताउनु भयो । साथै पत्रकार तथा समाजसेवी सञ्जय श्रेष्ठले स्केट पार्कले बालबालिकामा स्वस्थता, ऊर्जा र अनुशासन विकास गर्ने विश्वास व्यक्त गरे।

    त्यसै गरी कार्यक्रमका संयोजक पुष्कर राज पाण्डेले स्केट पार्क स्वास्थ्य, खेल र भविष्यका सम्भावनालाई जोड्ने माध्यम भएको बताए। साथै, स्केटिङलाई ओलम्पिकसम्म पुर्‍याउने सपना बोकेर अघि बढिरहेको यस ड्रिम राईडर स्केटलाई शुभकामना दिनु भयो ।

    उक्त कार्यक्रमको अन्त्यमा सभाअध्यक्षले भविष्यमा अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिए। उहाँले स्केटिङलाई “खेल मात्र नभई कलाको रूप” समेत भएको उल्लेख गर्दै यसको भविष्यप्रति आशावादी दृष्टिकोण व्यक्त गरे। साथै कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू, समाजसेवी, वडा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार तथा समाजसेवी सावित्री बस्नेत ‘सवु’ले  गरेकि थिइन् ।

     

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    Jagdamba Motors Set to Introduce China’s Leading Heavy-Duty EV Truck – SHACMAN X5000e Electric Tractor and Dump Truck in Nepal

    एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

    समाचार

    १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

    बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

    कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

    एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन NAIMA को आग्रह

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑