• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      ४ घण्टा अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      ४ घण्टा अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      ४ घण्टा अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      ४ घण्टा अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      ४ घण्टा अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      ४ घण्टा अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      ४ घण्टा अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      ९ घण्टा अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      ९ घण्टा अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १0 घण्टा अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १0 घण्टा अघि

      कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

      १0 घण्टा अघि

      वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

      १0 घण्टा अघि

      रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन आठ हजार बढीको उद्धार

      १0 घण्टा अघि

      बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

      १0 घण्टा अघि
    आज: २०८३ भाद्र १४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    औषधिमा ट्यारिफ लगाएर अमेरिकी बजारमा स्वदेशीकरणको तयारी: ट्रम्पको नयाँ घोषणा

  • लाईभ नेपाल
  • २०८१ चैत्र २७, बुधबार (१ साल अघि)
  • १४७५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, २७ चैत्र ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसीमा आयोजित एक कार्यक्रममा बोल्दै अब औषधिमा पनि ट्यारिफ लगाउने घोषणा गरेका छन्। यो कदम उनले ‘अत्यन्तै महत्त्वपूर्ण रणनीतिक निर्णय’ भएको बताएका छन्।

    राष्ट्रपति ट्रम्पले भने, “हामी औषधिमा पनि ट्यारिफ लगाउने छौं। यसले विदेशी कम्पनीहरूलाई अमेरिका फर्किन बाध्य बनाउनेछ। अमेरिका सबैभन्दा ठूलो बजार भएकोले, उत्पादनमा यहाँ फर्कनु उनीहरूका लागि लाभदायक हुनेछ।”

    उनको दाबी अनुसार, यो नीतिले चीन लगायत अन्य देशहरूबाट औषधि उद्योग अमेरिका फर्किनेछ, जसले अमेरिका आफैँलाई औषधि उत्पादनको एक मुख्य केन्द्र बनाउनेछ।

    गत साता ट्रम्प प्रशासनले औषधिमा ट्यारिफको छुट दिएको थियो, तर अहिले भने त्यही निर्णय फिर्ता लिँदै नयाँ नीति घोषणा गरिएको हो।

    विश्वका प्रमुख औषधि उत्पादक राष्ट्रहरूमध्ये चीन, भारत र युरोप अगाडि छन्। यद्यपि, केही स्वास्थ्य विज्ञहरूले औषधि उत्पादनमा लाग्ने कच्चा पदार्थमा शुल्क लगाएमा त्यसको असर सिधै आम उपभोक्तामा पर्ने चेतावनी दिएका छन्। उनीहरूको अनुसार, यस्तो निर्णयले औषधिको मूल्य वृद्धि भई सर्वसाधारणका लागि स्वास्थ्य सेवा अझ महँगो बन्ने सम्भावना छ।

    राष्ट्रपति ट्रम्पको यो नीति अमेरिकी उद्योग विस्तारको दिशामा चालिएको कदमको रुपमा हेरिएको छ, यद्यपि यसको दीर्घकालीन प्रभावबारे चर्को बहस सुरु भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

    विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

    समाचार

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

    विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑