• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ श्रावण २, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

      १२ घण्टा अघि

      एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

      २0 घण्टा अघि

      एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

      २१ घण्टा अघि

      सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

      १ दिन अघि

      साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

      १ दिन अघि

      भ्रष्टाचारको अडियो प्रकरणमा मन्त्री अधिकारीको प्रतिवाद: ‘स्वार्थ नमानेपछि षड्यन्त्र भयो’

      १ दिन अघि

      नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल

      १ दिन अघि

      आजदेखि धरहरा १२ घण्टा खुला

      १ दिन अघि

      टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

      १ दिन अघि

      पुटिनप्रति ट्रम्पको गहिरो निराशा: “अहिलेसम्म निराश छु, तर सम्बन्ध अन्त्य भएको छैन”

      १ दिन अघि

      “गरिबमाथि संकटकालीन लुट स्वीकार्य छैन” — स्वास्थ्यमन्त्री पौडेलको डेंगु परीक्षणमा शुल्क नियन्त्रणको चेतावनी

      १ दिन अघि

      खानेपानी संकटसँग जुध्न वारुणयन्त्रको सहारा: मधेश सरकारको राहत अभियान वीरगञ्जमा सक्रिय

      १ दिन अघि

      नेपाल लाइफद्वारा रु १०,००,००,००,००० प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

      १ दिन अघि

      आइएमई पे र खल्ती को एकीकृत सेवा सञ्चालनमा अब, खल्ती बाइ आइएमई : ‘Khalti by IME’

      १ दिन अघि

      धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

      १ दिन अघि
    आज: २०८२ श्रावण २, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    नेपालको हार नतिजा निरन्तर जारी, आज नेदरल्यान्ड संग 2 रनले पराजित

  • फोमस भण्डारी
  • २०८० फागुन १६, बुधबार (१ साल अघि)
  • ८२८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • फागुन १६, काठमाडौं ।त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

    नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का हान्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए । चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड भए । टिमलाई ३ बलमा ४ रन चाहिएको अवस्थामा ठूलो सर्ट खेल्न अघि बढेका उनको ब्याटले बल नै भेट्टाएन । उनले आउट हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का हानेका थिए ।

    त्यसपछि आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ लेगबाइ पाए पनि त्यो रनले नेपालको हार टार्न सकेन ।नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    पिएसजीलाई सफलता माथी सफलता, पुग्यो क्लब विश्वकपको फाइनलमा

    नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्कदाे

    उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित

    Angels National School जॉय मगरको संयमित इनिङ्समा नेपाल ACC इस्ट एसिया कप विजेता!”

    लगातार दोस्रो जितको खोजीमा नेपाल मेरोन्यूज

    सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

    समाचार

    एनआइएमबी बैंक बिरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा

    एमालेमा पदाधिकारी घटाउने प्रस्ताव

    सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

    साउन १ बाट सुरु भयो ‘IME Khalti’ : खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑