• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      १३ घण्टा अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      १३ घण्टा अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      १४ घण्टा अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १४ घण्टा अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १४ घण्टा अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      २0 घण्टा अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      २२ घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      २३ घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      २३ घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      २३ घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      २३ घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      २३ घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      २३ घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      २३ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      २३ घण्टा अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    नेपाली व्याकरणलाई सुन्दर माध्यमबाट देखाएको “लिपि” नाटक प्रदर्शनको चार दिन पुरा

  • फोमस भण्डारी
  • २०८१ जेष्ठ १५, मंगलबार (२ साल अघि)
  • २३९५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट

  • नेपाली व्याकरणमा आधारित नाटक “लिपि” ले आफ्नो प्रदर्शनको चार दिन पुरा गरेको छ। शंकर पोख्रेलको परिकल्पना र निर्देशनमा निर्मित उक्त नाटकले काठमाडौंको रातोपुल अवस्थित ओजेश थिएटर एण्ड फ्लिम स्टुडियोमा चार दिन पूरा गरेको हो । जेठ १२ गतेबाट प्रदर्शनमा ल्याइएको उक्त नाटकको शो अवधि २२ गते सम्म रहने निर्देशक पोखरेलले बताउनु भयो। उहाँले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई नाटक हेराएपछी उनीहरु व्याकरणमा थप चासो राख्न सकुन र जिज्ञासु पनि बनुन बन्ने हेतुले सो नाटक कोरिएको बताउनु भयो।

    “हामिले कसैलाई ज्ञान दिने भन्दा पनि ज्ञान खोज्न सिकाउने हो ।” उहाँले भन्नुभयो। “यो नाटक हेरेपछि विद्यार्थीलाई व्याकरणको बोध होस, व्याकरणको आधारभूत जानकारी होस्, र संग संगै यसले उनीहरुमा थप जान्ने जिज्ञासा जगाओस।”

    नाटक हेरिसकेका दर्शकले पनि निर्देशक पोख्रेललाई व्याकरणलाई नै नाटकको माध्यमबाट सिकाउने यो पृथक आट कसरी आयो भन्दै जिज्ञासा पोखेका थिए। पोख्रेलले दर्शकको सो प्रश्नको जवाफ दिदै यस अघि आफुले कथा हरुमा नाटक खेल्दै आएको र व्याकरणलाई पनि कसो नाटकको माध्यमबाट प्रस्तुत गर्न नसकिएला भन्ने   अभ्यासले यो नाटक सम्भव भएको बताउनु भयो।

    उसोत लिपि शंकर पोख्रेलको दोस्रो नाटक हो। यस अघि उहाँसंग “आधा अपुरो” नामक नाटकमा निर्देशन गरेको अनुभव समेत छ। नेपाली साहित्य र लिपिमा आकर्षण राख्ने पोख्रेलले निर्देशकलाई नाटक निर्देशन गर्न महिलालाई आमा बन्नु बराबरको लगाव र दुख हुने जिकिर गर्नु भयो।अघिल्लो नाटकले दिएको उर्जा सम्झिदै उहाँले पेटमा छदा प्रश्वको पिडा बोक्ने आमाले सन्तान जन्मिए पछि त्यसले प्राप्त हुने खुशी जस्तै आफुलाई पनि आफू निर्देशित नाटकले खुशी र दुख दुवै दिने गरेको बताउनु भयो।

    नेपालीमा अत्यन्तै कमजोर विद्यार्थीलाई लक्षित गर्दै व्याकरणमा सशक्त बनाउने हेतुले निर्मित सो नाटकमा तीर्थ राज भट्ट, सुब्रत सिलवाल, प्रकाश थापा, अनन्त सिग्देल, , सञ्जै तिमिल्सिना, अभिषेक खड्का गरि ६ जना कलाकारहरुले अभिनय गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

    आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

    शिवहरि बैरागीलाई दीर्घ सम्मान सहित पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडकाे भब्य-सभ्य सम्मान

    मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

    भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

    परदेशको माटोबाट नेपाली मन रुवाउने सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिक

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑