• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २९, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

      ५ मिनेट अघि

      नबिल बैंकको ४२औं वार्षिकोत्सवः बैंकिङ एन्ड बियोन्ड र एआईमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

      १५ मिनेट अघि

      फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

      २१ मिनेट अघि

      ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल विजयी

      ३८ मिनेट अघि

      नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको १५ वर्षे यात्रा, हजारौँ सेवाग्राहीलाई श्रवण र वाणी सेवा

      ४३ मिनेट अघि

      बाढी-पहिरोले आज यी ८ सडक पूर्ण रूपमा अवरुद्ध, २ सडक एकतर्फी

      ४६ मिनेट अघि

      प्याटेन्ट डिजाइन र ट्रेडमार्क दर्ता संख्या न्युन : उद्योग विभाग

      १ घण्टा अघि

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      २ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      २ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      २ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      २ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      २ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      २ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      २ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      २ दिन अघि
    आज: २०८३ अषाढ २९, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    वाणिज्य बैंकहरूको आधार दर ऐतिहासिक रूपमा घट्यो, ऋण लिन अब झन् सस्तो

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ १९, सोमबार (१ साल अघि)
  • ७२५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १७ मिनेट

  • काठमाडाैं, १९ जेष्ठ । काठमाडौं, जेठ — पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै २.३१ प्रतिशत अंकले घटेर औसत ६.२६ प्रतिशतमा झरेको छ । गत वर्षको यही समयमा ८.५७ प्रतिशत रहेको औसत बेस रेट यसै महिनाको अन्त्यसम्म आइपुग्दा ६.२६ प्रतिशतमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ । आधार दर घटिसँगै कर्जाको लागत न्यून भएकोले नयाँ ऋण लिने ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ ।

    हाल बजारमा तरलता प्रशस्त रहँदासमेत लगानी माग अपेक्षाकृत कमजोर देखिएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै कर्जाको लागतसमेत घटाएका हुन् । साउनदेखि वैशाख मसान्तसम्म कर्जा प्रवाह ७.४४ प्रतिशतले बढेर ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यही अवधिमा निक्षेप संकलन ६.७५ प्रतिशतले बढ्दै ६१ खर्ब ४३ अर्बसम्म पुगेको छ । तर पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी वातावरण सुस्त भएकाले बैंकहरू अझै आक्रामक रूपमा ऋण प्रवाहको खोजीमा छन् ।

    ग्राहकका लागि आधार दर घट्नु सकारात्मक संकेत हो । किनकि बैंकहरूले कर्जाको प्रकारअनुसार यही आधार दरमा १–५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्छन् । आधार दर कम भएकाले कुल कर्जाको ब्याज पनि स्वाभाविक रूपमा कम हुन्छ ।

    कुन बैंकको आधार दर कति छ ?

    सबैभन्दा कम आधार दर भएका बैंकहरू

    स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) — ४.९७ प्रतिशत

    एभरेष्ट बैंक — ५.३८ प्रतिशत

    नेपाल बैंक — ५.८२ प्रतिशत

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक — ५.९१ प्रतिशत

    नबिल बैंक — ५.९३ प्रतिशत

    अन्य प्रमुख बैंकहरूको हालको आधार दर

    ग्लोबल आइएमइ ६.१६ प्रतिशत, कृषि विकास ६.२२ प्रतिशत, सानिमा ६.३७ प्रतिशत, माछापुच्छ्रे ६.४१ प्रतिशत, एनएमबि ६.४३ प्रतिशत, सिद्धार्थ ६.४५ प्रतिशत, सिटिजन ६.५३ प्रतिशत, नेपाल एसबिआई ६.५७ प्रतिशत, लक्ष्मी सनराइज ६.६८ प्रतिशत, प्रभू ६.७५ प्रतिशत, हिमालयन ६.७७ प्रतिशत, कुमारी ६.८ प्रतिशत, प्राइम ६.८२ प्रतिशत र एनआईसी एशिया ७.२५ प्रतिशत मा रहेको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    नबिल बैंकको ४२औं वार्षिकोत्सवः बैंकिङ एन्ड बियोन्ड र एआईमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

    फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल विजयी

    नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको १५ वर्षे यात्रा, हजारौँ सेवाग्राहीलाई श्रवण र वाणी सेवा

    बाढी-पहिरोले आज यी ८ सडक पूर्ण रूपमा अवरुद्ध, २ सडक एकतर्फी

    समाचार

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    नबिल बैंकको ४२औं वार्षिकोत्सवः बैंकिङ एन्ड बियोन्ड र एआईमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

    फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल विजयी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑